Hindusthan Samachar
Banner 2 सोमवार, मई 21, 2018 | समय 01:16 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

अन्तिम कार्यदिवसमा जस्टिस चेलमेश्वर सीजेआईको बेञ्चको हिस्सा बने

By HindusthanSamachar | Publish Date: May 18 2018 4:07PM
नयाँ दिल्ली, 18 मई (हिस)। परम्परा मुताबिक, आफ्नो अन्तिम कार्यदिवसमा सुप्रिम कोर्टका जज जस्टिस चेलमेश्वर आज चीफ जस्टिस दीपक मिश्राको बेञ्चको हिस्सा थिए। यस अवधिमा चीफ जस्टिस दीपक मिश्राले आदेशहरू पारित गरेको समय जस्टिस चेलमेश्वरसित विचार-विमर्श गरेको देखिए। जस्टिस चेलमेश्वरको सम्मानमा फेयरवेल समारोह आयोजित नभएको कारण उकीलहरूको तर्फबाट तीन उकीलले उनलाई कोर्टमै बिदाई दिए। बेञ्च जस्तै उठ्न थाल्यो, उकील प्रशान्त भूषण, राजीव दत्ता र गोपाल शंकरनारायणनले उनलाई बिदाई दिए। प्रशान्त भूषणले आफ्नो विदाई सन्देशमा बताए, बारको तर्फबाट यो हाम्रो निम्ति आनन्द र सम्मानको कुरा रह्यो कि हामी तपाई समक्ष कोर्टमा पेश भयौं। आउने पीढ़ीले देशमा लोकतन्त्रको निम्ति तपाईको योगदानको निम्ति... For More details Please login to Hindusthan Samachar
image