Hindusthan Samachar
Banner 2 सोमवार, मई 21, 2018 | समय 04:55 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

कांग्रेस र जेडीएसका विधायक हैदराबाद पुगे

By HindusthanSamachar | Publish Date: May 18 2018 2:49PM
हैदराबाद, 18 मई (हिस)। कर्नाटकमा मचेको राजनीतिक घमासानबीच बीजेपीलाई सत्तादेखि बाहिर गर्नको निम्ति कांग्रेस आक्रामक रूपमा देखिन्दैछ। बीजेपीको पहुँचबाट आफ्ना विधायकहरूलाई टाढ़ा राख्नको निम्ति कांग्रेस र जेडीएस पूर्ण रूपमा तयार छन्। यसैले दुवै पार्टीले आफ्ना विधायकहरूलाई अन्तमा हैदराबाद लैजाने फसेला गऱ्यो औं बिहीबार राति उनीहरूलाई तीन वटा बसमा ल्याएर यहाँ शिफ्ट गरेको छ। यी विधायकहरूलाई हैदराबादको बन्जारा हिल्सस्थित पार्क हयात होटलमा राखिएको छ। यस बाहेक शहर बाहिर थप दुई रिसोर्ट बुक गरिएको छ। यी विधायकहरूलाई कड़ा सुरक्षामा राखिएको छ। कांग्रेस र जेडीएस विधायकहरूमाथि भाजपाको नजर छ। अहिले कांग्रेसका चार र जेडीएसका दुई विधायकको पत्तो लागेको छैन। बताइँदैछ, यिनीहरू भाजपाको सम्पर्कमा... For More details Please login to Hindusthan Samachar
image