Hindusthan Samachar
Banner 2 रविवार, मई 27, 2018 | समय 10:57 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

ट्रम्ले लीबिया मोडलमा स्पष्टीकरण दिए साथै कड़ा चेतावनी पनि

By HindusthanSamachar | Publish Date: May 18 2018 1:54PM
वाशिङ्गटन, 18 मई (हिस)। राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘लीबियाई मोडल’ माथि प्रशासनको तर्फबाट स्पष्टीकरण दिए साथै उत्तर कोरियाई तानाशाह किम जोङ उनलाई कड़ा चेतावनी पनि। उनले 12 जूनमा सिङ्गापुरमा हुन लागेको शिखर वार्ताबारे स्थिति पनि स्पष्ट गरे। ट्रम्पले किमलाई आणविक हतियार ध्वस्त तथा नि:शस्त्रीकरणपछि पनि उनी सत्तामा बनिरहने भनी विश्वास दिए। ‘लीबियाई मोडल’ को चर्चा गर्दै ट्रम्पले बताए, जोन बोलटनले 15 वर्ष पुरानो यस मोडलको उल्लेख त्यस लीबियाबारे गरेका थिए, जससित आणविक कार्यक्रमको नाममा केही थिएन। उत्तर कोरिया आणविक कार्यक्रममा समृद्ध छ। उसको निम्ति लीबिया मोडलको कुनै औचित्य छैन। तरैपनि किमले शिखर वार्तादेखि अनाकनी गरे, यो ठीक नहुने चेतावनी पनि... For More details Please login to Hindusthan Samachar
image