Hindusthan Samachar
Banner 2 सोमवार, दिसम्बर 17, 2018 | समय 03:59 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

खऱानीको गोला देखेर हिलो निवासी स्तब्ध

By HindusthanSamachar | Publish Date: May 18 2018 1:54PM
खऱानीको गोला देखेर हिलो निवासी स्तब्ध
लस एन्जेल्स, 18 मई (हिस)। किलुए ज्वालामुखीको मुखबाट आइतबार बिहान खऱानीको यति ठूला औं अग्ला गोला देखा परे कि हवाईको मुख्य शहर ‘हिलो’ का निवासी स्पब्ध रहे। यसबाट जनजीवन अस्त व्यस्त भयो औं मानिसहरूलाई मुखमा मास्क लगाउने निर्देश दिइयो। हवाई वेधशालाले एक वक्तव्य जारी गरी कोड रेड जारी गऱ्यो। खरानी बिहान चार बजी फैलिनु थालेको थियो। वक्तव्यमा बताइयो, खरानीको फकुण्डा उड़ेकोले मानिसहरूलाई त्यतिको समस्या भएन जति तीव्र हावा र पानीले गर्दा भयो। यस खरानी र पानीले सड़क मार्गमा हिल्लो फैलियो औं यातायात अवरूद्ध हुन थाल्यो। यसबाट बचावको निम्ति मानिसहरूलाई घरभित्र नै बस्ने सूचनाहरू नेशनल रेडियो र टीवीबाट बारम्बार प्रसारित गरियो। हिन्दुस्थान समाचार/ भवानी
image