Hindusthan Samachar
Banner 2 रविवार, अक्तूबर 21, 2018 | समय 12:04 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

चुङथाङमा सड़क नाटक प्रस्तुत

By HindusthanSamachar | Publish Date: Oct 13 2018 9:48PM
चुङथाङमा सड़क नाटक प्रस्तुत
गान्तोक, 13 अक्टोबर (हिस)। उत्तर सिक्किमको चुङथाङ बजारमा शनिबार सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणको आयोजनमा हिमपोखरी विस्फोट भलपैह्रो (जीएलओएफ) जागरणमाथि एउटा सचेतनामूलक सड़क नाटक प्रस्तुत गरियो। सुमन लेप्चाद्वारा लिखिक एवं निर्देशित नाटकमा स्थानीय कलाकारहरू रेवती लेप्चा, सीबी लिम्बू, विनोद राई, रोशन फुयॉंल, रूपेन प्रधान र वन्दना पौड्यालले अभिनय गरेको निशा पौड्यालले बताएकी छन्‌। हिन्दुस्थान समाचार/बिशाल
image