Hindusthan Samachar
Banner 2 सोमवार, नवम्बर 19, 2018 | समय 14:32 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

रथयात्रामा राष्ट्रपतिले बधाई दिए

By HindusthanSamachar | Publish Date: Jul 14 2018 11:05AM
रथयात्रामा राष्ट्रपतिले बधाई दिए
भुवनेश्वर, 14 जुलाई (हिस)। रथयात्राको पावन अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले देशवासीहरूलाई बधाई एवं शुभकामना दिएका छन्। उनले ट्वीटमार्फत यो बधाई दिएका छन्। उनले बताएका छन् कि रथयात्रा शुरू भएको अवसरमा देशवासीहरूलाई बधाई एवं शुभकामना छ। भगवान जगन्नाथको आशीर्वादले हरेकको जीवन शान्ति, खुशियाली र समृद्धिले परिपूर्ण होस्। हिन्दुस्थान समाचार/ भवानी
image