Hindusthan Samachar
Banner 2 बुधवार, फरवरी 20, 2019 | समय 04:13 Hrs(IST) Sonali Sonali Sonali Singh Bisht

पीएम मोदीले रथयात्राको अवसरमा देशवासीहरूलाई बधाई दिए

By HindusthanSamachar | Publish Date: Jul 14 2018 11:06AM
पीएम मोदीले रथयात्राको अवसरमा देशवासीहरूलाई बधाई दिए
भुवनेश्वर, 14 जुलाई (हिस)। भगवान जगन्नाथको रथयात्राको पावन अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका जनतालाई बधाई दिएका छन्। उनले ट्वीट गरी बताएका छन् कि भगवान जगन्नाथको आशीर्वादले हाम्रो देशले विकासको नयाँ चुचुराहरू छुओस्। प्रत्येक भारतीय सुखी औं समृद्ध बनोस्। हिन्दुस्थान समाचार/ भवानी
लोकप्रिय खबरें
चुनाव 2018
image